२०८३ असार १४ गते , आईतबार

सकियो समूह चरणका खेल, यस्तो बन्यो राउन्ड अफ-३२ को समीकरण

sajilo news
झापा
२०८३ असार १४ गते , आईतबार
सकियो समूह चरणका खेल, यस्तो बन्यो राउन्ड अफ-३२ को समीकरण

फिफा विश्वकप २०२६ अन्तर्गतको समूह चरणको सम्पूर्ण खेलहरू सकिएको छ। समूह चरणको खेलहरू सकिँदा नकआउट चरणको तालिका निश्चित बनेको छ।  राउन्ड अफ ३२ मा पहिलो खेल दक्षिण अफ्रिका र क्यानडाले खेल्नेछन्। त्यस्तै दोस्रो खेलमा ब्राजिल र जापान ले खेल्ने तय भएको हो। 

राउन्ड अफ ३२ को तालिका :

दक्षिण अफ्रिका भर्सेस क्यानडा -२९ जुन
ब्राजिल भर्सेस जापान- जुन२९

जर्मनी भर्सेस पराग्वे- जुन३०
नेदरल्यान्ड्स भर्सेस मोरक्को-जुन ३०
आइभरि कोस्ट भर्सेस नर्वे- जुन ३०

फ्रान्स भर्सेस स्विडेन - जुलाई १
मेक्सिको भर्सेस इक्वेडर -जुलाई १ 
इङ्ल्यान्ड भर्सेस डिआर कंगो - जुलाई १

बेल्जियम भर्सेस सेनेगल - जुलाई २
अमेरिका भर्सेस बोस्निया एन्ड हर्जगोभिना -जुलाई २

स्पेन भर्सेस अस्ट्रिया - जुलाई ३ 
पोर्चुगल भर्सेस क्रोएसिया- जुलाई ३ 
स्विट्जरल्यान्ड भर्सेस अल्जेरिया - जुलाई ३ 
अस्ट्रेलिया भर्सेस इजिप्ट- जुलाई ३ 

अर्जेन्टिना भर्सेस केप भर्डे - जुलाई ४ 
कम्बोडिया भर्सेस घाना-जुलाई ४

सम्बन्धित समाचार