२०८३ आश्विन १७ गते , शनिबार

दुर्गा प्रसाईं फेरि पक्राउ

sajilo news
झापा
२०८२ फाल्गुन ५ गते , मंगलबार
दुर्गा प्रसाईं फेरि पक्राउ

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।

उनलाई सोमवार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।निर्वाचन आयोगले आचार संहिता उल्लंघन र सार्वजनिक शान्ति सुरक्षामा अनुसन्धान गर्न पत्राचार गरेको थियो। सो पत्राचारपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । 

सम्बन्धित समाचार