२०८३ आश्विन १६ गते , शुक्रबार

जेनीज प्रदर्शन : झापाका निजी विद्यालय मंगलबार बन्द

sajilo news
झापा
२०८२ भाद्र २४ गते , मंगलबार
जेनीज प्रदर्शन : झापाका निजी विद्यालय मंगलबार बन्द

झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले भोलि विद्यालय बन्दको आव्हान गरेको छ । जेनीज समूहको आन्दोलन पश्चात् 

काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा  उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै भोलि मङ्गलवारका एक दिनका लागि प्याब्सन झापा अन्तर्गतका सम्पूर्ण सदस्य विद्यालयहरूको पठनपाठन स्थगित गरिने निर्णय भएको विज्ञप्ति प्रकाशन गरी जनाएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण आज देशभरमा १९ जनाको ज्यान गएको छ । आन्दोलनको क्रममा सयौँ घाइते भएका छन् । 

सम्बन्धित समाचार