२०८३ आश्विन १७ गते , शनिबार

गर्मी बढेपछि विराटनगरका विद्यालय बन्द

sajilo news
मोरङ
२०८२ जेष्ठ २८ गते , बुधबार
गर्मी बढेपछि विराटनगरका विद्यालय बन्द

अत्यधिक गर्मी बढेपछि विराटनगर महानगरपालिकाले विद्यालय बिदा गरेको छ। गर्मी बढेपछि भोलि बुधवारदेखि २ दिन बिदा दिएको हो। प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले जेठ २८ देखि ३० गतेसम्म पठनपाठन बन्द गराउन  विद्यालयहरूलाई निर्देशन दिएका छन्। 

उनले केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयमा पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ भएको उल्लेख गरेका छन्।

सम्बन्धित समाचार