२०८३ आश्विन १७ गते , शनिबार

जापानमा ७.६ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

sajilo news
एजेन्सी
२०८० पौष १७ गते , मंगलबार
जापानमा ७.६ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

जापानमा भूकम्पपछि सुनामी आउनसक्ने चेतावनी जारी गरिएको छ। अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिन आज जापानमा ७.६ रेक्टर स्केलको भूकम्प मापन गरिएको बीबीसीले जनाएको छ।

भूकम्प मापन केन्द्र जापानले नर्थ सेन्ट्रलमा भूकम्प गएको जनाएको छ। भूकम्पबाट भएको क्षतिबारे भने यकिन विवरण सार्वजनिक गरिएको छैन।

सम्बन्धित समाचार