२०८३ आश्विन १७ गते , शनिबार

एक युटुबर पक्राउ

sajilo news
झापा
२०७९ असार २२ गते , बुधबार
एक युटुबर पक्राउ

नेपाल प्रहरीले युटुब च्यानलमा अश्लील सामग्री प्रसारण गरेको आरोपमा एकजना युटुबरलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरो भोटाहिटीका अनुसार ‘फोर रियल टिभी’ नामक युटुब च्यानल सञ्चालन गरी उक्त च्यानलमार्फत अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने काममा संलग्न रहेको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका घर भई काठमाडौँको बौद्ध बस्ने २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरेको हो ।

सम्बन्धित समाचार